प्रि–मनसुन प्रणाली आइतबार रातिदेखि सक्रिय हुँदै, सोमबार र मंगलबार वर्षा हुने

सोमबार र मंगलबार काठमाडौंमा वर्षा प्रक्षेपण, बढ्दो गर्मीलाई राहत हुने काठमाडौं । बढ्दो गर्मीलाई राहत हुने नयाँ समाचार छ । हाल देशभर गर्मीले जनजीवन आक्रान्त बनेको छ । पूर्वदेखि पश्चिम क्षेत्रसम्म गर्मीले हायलकायल बनाइरहेका बेला आइतबारदेखि नयाँ मनसुन प्रणाली सक्रिय हुने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायले केही दिनदेखि बढेको गर्मी र कडा घाम शनिबारसम्म…