काठमाडौँ । काठमाडौं ४ मा नेपाली कांग्रेसबाट युवा नेता सचिन तिमिल्सेना प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै यो क्षेत्रको चुनावी प्रतिस्पर्धा चासोको विषय बनेको छ। कांग्रेस सभापति गगनकुमार थापाले लगातार तीनपटकसम्म प्रतिनिधित्व गरेको यो क्षेत्रमा ३३ वर्षीय तिमिल्सेनालाई उम्मेदवार बनाउने निर्णय कांग्रेस संसदीय बोर्डले गरेको हो। काठमाडौं ४ कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिँदै आएको छ। गगन…