भोटेकोशीमा बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । माथिल्लो क्षेत्रमा भोटेकोशी नदीमा बाढी आएको सूचना प्राप्त भएपछि नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीका कारण जोखिम बढ्न सक्ने भन्दै रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपासका नदी–खोला किनार तथा तल्लो भूभागका बस्तीमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला…