ल्मीका ५ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान चलिरहेको छ

काठमाडौँ- गुल्मीको छत्रकोट गाउँपालिका९६ दौघाका पाँच वर्षीय एरिकजंग बस्नेत ब्लड क्यान्सरका कारण सघन उपचार गराइरहेका छन्। उनलाई काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। एरिकजंगका बुबा, तेजबहादुर बस्नेत, लामो समयदेखि आफ्नो छोराको उपचारका लागि काठमाडौंमा बसिरहेका छन्। अस्पतालले एरिकजंगको उपचारका लागि लाखौं रुपैयाँ खर्च हुने बताएकोले उनका परिवारले विभिन्न माध्यमबाट सहयोगको अपिल गरेका थिए। आर्थिक…