काठमाडौँ- सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लिला पछाई ३७ लाख धरौटी बुझाएर रिहा भएकी छन्। कास्की जिल्ला अदालतले बिहीबार उनलाई धरौटीको लागि ३७ लाख रकम तोकेको थियो। अन्य ६ जना आरोपीहरूले बिहीबार नै धरौटी बुझाएर रिहा भएपनि लीलाले त्यस दिन धरौटी बुझाउन सकिनन्, तर आज उनले धरौटी बुझाएर रिहा भएकी हुन्। लिलाले सहकारीका अध्यक्ष जीबी…