सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूरक मुद्दाका सबै आरोपितहरूसँग धरौटी माग,रविसंग ६५ लाख अरु संग कति ?

काठमाडौं – कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणका ७ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश दिएको छ। यसअघि दायर भएको पूरक मुद्दामा रवि लामिछाने, छविलाल जोशी, र अन्य अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने निर्णय भएको हो। न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। यसैगरी, अन्य आरोपितहरूलाई पनि विभिन्न धरौटी…