मत प्रभावित गर्न खोजेपछि महावीरलाई पुस्तक बेच्न रोक

काठमाडौं । निर्वाचन आयोगले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुनलाई पुस्तक बेच्न रोक लगाएको छ । किताब बेचेर मत प्रभावित गर्न खोजेको आशंकामा आयोगले उनलाई यस्तो कार्यमा रोक लगाएको हो । पुनले कानुनले गर्दा आफू किताब बेच्न नपाएको जानकारी दिएका छन् । ‘नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाइएन । आचारसंहितामा उम्मेदवारको चुनाव चिह्न…