गरिमा चौधरी हत्या केसमा थप एक जना पक्राउ

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–१ का प्रदीप खड्का छन्। गरिमा भदौ २ गते घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरी अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा हालसम्म…