पदभार ग्रहण गरेपछि विश्वप्रकाशलाई अंगालो हाल्दै भावुक बने गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कार्यालय सानेपामा पदबहाली गरेका छन् । शुक्रबार दिउँसो २ बजे उनले औपचारिक रूपमा सभापतिको कार्यभार सुरु गरेका हुन् । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भए पनि नौ दिनपछि थापा पार्टी कार्यालय पुगेका हुन् । यसअघि दुईवटा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय बाहिर बसेको…