काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अदालती प्रक्रियालाई सम्मान र स्वीकार गर्नुपर्ने बताएका छन । आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने उनको भनाइ छ । बुधबार अपराह्न काठमाडौं फर्कँदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ।’ लामिछानेले…