मोरङ– मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योग नजिकै खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । क्रसर उद्योगले थुपारेको गिटी बालुवा निकाल्दा ठुलो खाल्डो परेको थियो । केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको पौडी खेल्ने क्रममा डुबेर भूपेन र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । भूपेन र रामचरण दाजुभाई हुन्,…