[caption id="attachment_183797" align="alignnone" width="1727"] फाइल फोटो[/caption] काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई आज अदालत उपस्थित गराउन लागिएको हो । मंगलबार पक्राउ परेका उनलाई हिजो नै म्याद थपका लागि अदालत लैजाने भनिएपनि आवश्यक कागजात र प्रक्रिया नपुग्दा आज लग्न लागिएको हो । उनीमाथि…