कुनै हालतमा पनि एमाले अध्यक्ष नछाड्ने घोषणा गरेका ओलीले आज पत्रकारसँग संवाद गर्ने

काठमाडौं - जेनजी आन्दोलनको एक महिनापछि केन्द्रीय समिति बैठक आफ्नो पक्षमा पारेपछि एमाले अध्यक्ष केपी ओलीले अब नेतृत्व नछाड्ने मनस्थिति बनाएका छन् । आन्दोलनपछि केन्द्रीय सचिवालय बैठकको पहिलो दिन अल्पमतमा परेपछि एक दिन बैठक स्थगित गरी नेताहरूलाई आफ्नो पक्षमा पारेका ओलीले केन्द्रीय समिति बैठक भने पूरै आफूतिर ढल्काए । जसकारण अहिले उनी पार्टी कार्यालय मात्र…