काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र अर्थमन्त्री स्वर्णिम वाग्लेसहित नेपाल तथा भारतका प्रमुख राजनीतिक दलका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा काठमाडौंमा नेपाल–भारतका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई सहभागी गराउँदै विश्वव्यापी संवाद शृङ्खला ‘कन्क्लेभ’ आयोजना…