निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एकको मृत्यु, दुईजना घाइते

काठमाडौं– रोल्पामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खसेको थियो । पहिरोमा परेर रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै…