देवधुराबाट ९ जना जुवाडे पक्राउ

काठमाडौँ- मालिकार्जुन गाउँपालिका–४ देवधुराबाट ९ जना जुवाडे पक्राउ परेका हुन् । प्रहरीले बिहीबार राति स्थानीय किराना तथा नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति ११ बजेतिर शंकरपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मालिकार्जुन गाउँपालिका–४ देवधुरामा स्थानीय ४० वर्षीय भुवनसिंह धामीले सञ्चालन गरेको अमन…