बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की

काठमाडौं– बलिउड फिल्मका सुपरस्स्टार सलमान खानले निरन्तर रुपमा ज्यान मार्ने धम्की खेप्दै आएका छन् । यसै क्रममा अर्का सुपरस्टार शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आउन थालृकाृ छ । भारतीय संचारमाध्यमका अनुसारफैजान खान नामका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको लेखेका छन् । यसविरुद्ध महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको समाचारमा उल्लेख छ ।…