काठमाडौं– रास्वपा असकिएको छ । सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुनः लिने गर्ने गरी आजलाई सकिएको हो । बिहान करिब साढे नौ बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको हो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम…