एजेन्सी– युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको छ । लामो समयदेखि रूससँग युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र छिरेर उक्त भुभाग कब्जा गरेको हो । यस विषयमा कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन्। २८ वटा गाउँ युक्रेनी सेनाको कब्जामा परेको १२ जना नागरिकको…