[caption id="attachment_184976" align="alignnone" width="1723"] फाइल तस्बिर[/caption] काठमाडौं– सहकारी ठगीको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिने काम जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका रविसँगै केही दिनयता प्रहरीले लगातार बयान लिइरहेको छ । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगको बयान आज सक्ने प्रहरीको तयारी छ । कार्तिक १२ मा…