हेटौंडा– नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन्। १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बलात्कार भएको भन्दै जाहेरी दर्ता गरेकी थिइन् । ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक…