सरकारको आलोचना गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निकाले सातबुँदे दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको आलोचना गर्दै सात बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको कार्यशैली चित्त नबुझेको भन्दै कांग्रेसमै मतभेद देखिएका बेला महामन्त्री शर्माले विभिन्न विषयमा आफ्ना दृष्टिकोण सार्वजनिक गरेका हुन् । उनले सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीलाई सातबुँदे सुझाव दिएका छन् ।…