काठमाडौं– आजदेखि शुल्क तिरेर चढ्न मिल्नेगरि धरहरा सञ्चालनमा आएको छ । यसअघि परीक्षणका रूपमा संविधान दिवसको अवसर पारेर धरहरा निःशुल्क खुला गरिएको थियो । तर धरहरा खुलेको दुई महिना पुग्न नपाउँदै धरहराको लिफ्ट बिग्रीएपछि बन्द गरिएको थियो । बिग्रीएको लिफ्टको मर्मत गरेर हाल भने शुल्क तिरेर चढ्न मिल्नेगरि खुला भएको छ । धरहरा चढ्ने शुल्क…