रवि बाहिर निस्केपछि सुमना श्रेष्ठलाई छटपटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्केपछि रास्वपा पूर्वनेतृ सुमना श्रेष्ठलाई निकै तनाव परेको छ । केही समयअघि उनले रास्वपा छाडेकी थिइन् । सुमनाले त्यसअघि नै रास्वपाको सांसदबाट राजीनामासमेत दिइसकेकी छन् । पछिल्लो समय प्रतिनिधिसभा पुनःस्थापना हुने व्यापक चर्चा छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सुनुवाइ जारी छ । कथंकदाचित…