प्रधानमन्त्री ओली स्वदेश आउने भएपछि विमानस्थलका अन्य उडान बन्द

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको समाना गर्न रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ । विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान…