नक्खु कारागार पुगे सुधन गुरुङ

काठमाडौं । हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नक्खु कारागार पुगेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले रविलाई कारागार गएर भेट्न लागेको जानकारी गराएका थिए । ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचाअनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं,’ सुधनले लेखेका…