काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको निधन भएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले श्रेष्ठको उपचारका क्रममा आज निधन भएको जानकारी दिएका छन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले नेपाली कांग्रेस तथा नेपालको राजनीतिक वृत्तमा ठूलो क्षति पुगेको छ। पूर्वउपसभापति समेत रहेका श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित थिए।…