रास्वपा नेता भण्डारीमाथि मरणासन्न हुने गरी कुटपिट, टाउकोमा गहिरो चोट

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीमाथि राजधानीमा सँसाँझै कुटपिट भएको छ । रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव भण्डारीमाथि बुधबार राति कपनस्थित घर नजिकै भएको आक्रमणमा टाउकोमा गहिरो चोट लागेको जनाएको छ । उनको टाउकोमा १० वटा टाँका लगाइएको छ । बुधवार राति करिब ८ बजे कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्कने क्रममा मोटरसाइकलमा…