२० लाख धरौटीमा पूर्वसभामुख महरालाई छाड्न उच्च अदालतको आदेश

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । महरा गत असोज २६ गते पक्राउ…