शनिबारयता तिनाउ नदीमा डुबेर तीन भारतीयको मृत्यु

पाल्पा– तिनाउ नदीमा डुबेर सोमबार थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो। साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए। प्रहरीका अनुसार साँझ…