गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरुको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् । आज (बिहीबार) सभामुखको निर्वाचनपछि संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् । https://www.youtube.com/watch?v=fA-fWZAs9EY ‘श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लगत रहेछ कहाँ ? देखाउन त सक्लान् नि ?,’ लामिछानेको…