काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सोमबारबाट सुरु हुँदै छ । प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ । त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ । पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल…