सिंहदरबारको मूल गेटमै घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन 

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रवेश गर्न लागेका ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई शनिबार प्रहरीले रोकेको छ। आफ्ना माग तथा समस्या सम्बन्धित निकायसमक्ष राख्न गृह मन्त्रालय पुगेका उनीहरूलाई मन्त्रालय प्रवेश गर्न नदिएपछि सिंहदरबारको मूल गेटमै घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई त्यहाँबाट…