छातीमा समस्या देखिएपछि पोखराको पूर्वमेयर अस्पताल भर्ना

पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना भएका छन् । छातीमा सोमबार बेलुका अकस्मात् समस्या देखिएपछी उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो । जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो कि भनेर आईसीयूमा राखेर उपचार सुरु गरेका थियौं, मुटुको समस्या रहेनछ,’ डा. बुद्धिबहादुर थापाले…