नीति शाह र प्रदिप खड्का ‘क्यामिनो’मा अनुबन्धित

दक्षिण अमेरिकी मुलुक हुँदै हिंडेर अमेरिका जाने आप्रवासी संकटको कथावस्तुमा आधारित फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा मोडल नीति शाह अनुबन्धित भएकी छन् । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी उनी फिल्मको दुईमध्ये एक नायिकाको भूमिकामा देखिनेछिन् । नीतिसँग केही दिनअघि लिखित सम्झौता भएको निर्देशक दीपक वलीले जानकरी दिएका छन् । ‘उहाँको चुनौतीपूर्ण भूमिका छ र प्रदीप…