काठमाडौँ - नेपालमा सुनको भाउ फेरि साढे दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला रु २ लाख ५० हजार २ सय तोकेको जनाएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा रु ५ हजार ९ सय को वृद्धि भएको हो। बुधबार प्रतितोला रु २ लाख ४४ हजार ३ सय मा…