काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। थापाले आफ्नो फेसबुकमार्फत शोक सन्देश जारी गर्दै आज बिहान २:४० बजे उपचारका क्रममा विवेक मण्डलको निधन भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। उनले स्वर्गीय विवेक मण्डलप्रति…