कोसीको भँगालो बस्ती पस्दा करिब २० हजार विस्थापित ……(भिडियो सहित)

सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताए । बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको पानीले घेरिएको तर त्यहाँका सर्वसाधारणले अहिले नै उद्धार जरुरी नरहेको बताएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । https://youtu.be/c4K03hAh9Ms?t=3 ‘बराह क्षेत्र नगरपालिका ६ र ९ मा ५०० घरधुरीका २५…