काठमाडौं । मधेश प्रदेश सरकारको भविष्यबारे बुधबार सर्वोच्च अदालतले आदेश सुनाउने भएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । एमालेबाहेकका ७४ प्रदेश सभा सदस्यले मंगलबार दायर गरेको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।संविधानको धारा १६८ (३) बमोजिम गठन भएको सरकारविरुद्ध मधेशका ७४ सांसदले मंगलबार सर्वोच्च…