दमकमा ओली र बालेनका कार्यकर्ताबीच झडप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेका बेला झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । मंगलबार दमक–गोलचोक क्षेत्रमा दुवै दलका समर्थक आमनेसामने भएपछि स्थिति केहीबेर तनावपूर्ण बनेको हो। झडपको सुरुवात झण्डा छोइएको विषयलाई लिएर भएको बताइएको छ। एमालेले कार्यकर्ता भेला गराउने तय गरेको स्थान नछाडेपछि…