काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले पार्टी राजनीति गर्न रोक लगाए पनि उनी भने सक्रिय हुन थालेकी छन् । कोशी प्रदेशका एमाले नेता कार्यकर्ताको भेटघाटका क्रममा उनी विराटनगर पुगेकी छन् । सोमबार विराटनगर पुगेर उनले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा छलफल गर्न आवश्यक नरहेको बताएकी छन् । ‘म एमालेकै कार्यकर्ता हुँ । म…