इजरायलको दूतावासले नेपालमा ७८ औं स्वतन्त्रता दिवस मनायो नेपालस्थित इजरायलको दूतावासले इजरायल राज्यको ७८ औं स्वतन्त्रता दिवस उच्च पदस्थ सरकारी अधिकारीहरू, राजनीतिक नेताहरू, कूटनीतिक नियोगका सदस्यहरू, मिडिया प्रतिनिधिहरू र इजरायलका साथीहरू लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा एक विशेष स्वागत समारोहको साथ मनायो। नेपालका उपराष्ट्रपति सम्माननीय रामसहाय प्रसाद यादवको प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो। पाहुनाहरूलाई स्वागत…