आइतबार दिउसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायतको उपस्थितिमा सुन जाेख्ने तयारी भएकाे हाे। https://youtu.be/Z1PffVE431Q धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा राखिएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले शनिबार नै क्षमा पूजा गरेर जलहरी निकालेर जोख्न…