रास्वपाले गर्‍यो सदन अवरोध

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको हो । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए । सभामुख घिमिरेले…