आज विहान काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानमा समस्या देखिएपछि आकाशबाटै काठमाडौँ फर्किएको छ। श्री एयरलाईन्सको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएपछि फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । https://youtu.be/6UssY9QIRUM विमानस्थल कार्यालयका अनुसार आज विहान ७ः५० मा काठमाडौँबाट उडेको उक्त विमान केहि समयपछि पुनः काठमाडौं नै फर्किएको थियो । विमानस्थल कार्यालयका अनुसार जहाजमा…