फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज भएको छ । पतिको दीर्घायुको कामना गर्दै उपवास बस्ने साउन महिनाको पहिलो सोमबारको छेकोमा गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रिउ उपस्थित रहे । ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरि लै’ बोलको गीतमा प्रियंका कार्की र…