सँगै हिँडेका साथी बेइमान निस्किए भने ठेगान लगाउँछु– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र कोही बेइमान निस्किएमा कारबाही गर्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सँगै हिँडेका कोही बेइमान निस्किएमा ठेगान लगाउने बताएका हुन् । ‘सँगै हिँडेका साथीहरु बेइमान निस्किएछन् भने ती बेइमानलाई ठेगान लगाएर यो यात्रा अगाडि बढाउँछु । तपाईँले आर्दिवाद दिएको छोरो दुईचार करोडले लोभिन्छ, नसम्झनुस्,’–…