वायुसेवा निगमको मानव संशाधन विभाग तोडफोड

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी अदालतको अन्तरिम आदेश लिएर कार्यालय हाजिर भएकै दिन कर्मचारीले मानव संशाधन विभाग तोडफोड गरेका छन् । कर्मचारी पदपूर्ति रोकेको र लोकसेवाको सहमति लिएर तत्काल अगाडि बढाउनुपर्ने भन्दै कर्मचारीले निगमको मानव संशाधन विभागमा शुक्रवार तोडफोड गरेका हुन् । निगमको नेतृत्व छिटोछिटो परिवर्तन हुँदा काम हुन नसकेको र कर्मचारी नियुक्ति…