आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एकजनाको शव भेटिएको छ। सोमबार दिउँसो सेती खोंचमा थप एकजनाको शव भेटिएको काश्की प्रहरीले जनाएको छ। योसहित ६९ जनाको शव फेला परेको हो। ३ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी छ। https://www.youtube.com/watch?v=MfiuvM8DMv8 अस्पतालमा पुर्याइएका शवमध्ये ३८ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।…