काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक लगाइएपछि सहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन् । घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसम्बन्धी अधिकारीहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्दै समस्या समाधानको उपाय खोज्ने प्रयास गरेका हुन्। काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक झन्डै एक हजार दुई सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल…